site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हवाई भाडादरबारे सञ्चालकहरूसँग पर्यटनमन्त्रीको छलफल 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडादरको विषयमा छलफल गरेका छन् । 

मन्त्री किरातीले वायुसेवा सञ्चालकहरूलाई सोमबार मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् । 

चाडपर्वको समयमा हवाई भाडा महंगो भएको यात्रुहरूले गुनासो गर्दै आइरहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्