site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षा विधेयकमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल सुरु 
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । योसँगै विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विधेयक प्रस्तुत गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्