site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद्को बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथ मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।

बैठकबाट संघीय निजामती सेवा विधेयक संसद्‌मा पठाउने निर्णय गरिने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्