site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं आसपास मध्यमदेखि भारी वर्षा मापन
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं आसपासमा मध्यमदेखि भारी वर्षा मापन भएको छ ।

पछिल्लो एक देखि तीन घण्टामा काठमाडौंस्थित धाप ड्याम वर्षा मापन केन्द्र र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

सो क्षेत्र भइ बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०६:०३
प्रतिक्रिया दिनुहोस्