site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाको अर्को बैठक भदौ १८ गते बस्ने
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको अर्को बैठक भदौ १८ गते दिउँसो १ बजे बस्ने भएको छ ।

आज बसेको बैठकमा प्रधानमन्त्रीसँग प्रनोश्त्तरसँगै केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्