site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले थप्यो दुई केन्द्रीय सदस्य

काठमाडौं । प्रतिपक्ष नेकपा (एमाले)ले दुई केन्द्रीय सदस्य थप गरेको छ ।

आज बसेको सचिवालय बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

न्यौपाने नेकपा (एकीकृत समाजवादी)बाट एमालेमा आएका हुन्  ।

 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्