काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।
संघीय संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हो ।
बैठकमा सदन अवरोध, विधेयकहरु, सदनमा कांग्रेसको भूमिकालगायत विषयमा छलफल गर्ने तयारी छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com