site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभामा एमालेको अवरोध
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रियसभामा प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध गरेका छ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको हो ।

Argakhachi Cement Island Ad

बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

संसद्को अवरोध अन्त्य गर्न अहिले सभामुख देवराज घिमिरे र शीर्ष तीन दलका नेताको बैठक सुरु भएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्