site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगन थापाको प्रस्ताव– ०८२ सालभित्रै महाधिवेशन गरौँ
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विसं २०८२ सालभित्रै महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । उनले चुनावको मुखमा महाधिवेशन हुने र त्यसले पार्टीको आन्तरिक द्वन्दको असर चुनावमा देखिने भन्दै ०८२ सालमा जसरी पनि महाधिवेशन गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्