site stats
बाह्रखरी :: Baahrakhari
देश
सप्तरीमा भारी वर्षा
काठमाडौंको दृष्य । फाइल तस्बिर ।

काठमाडौं । सप्तरीमा आज बिहान भारी वर्षा मापन गरिएको छ । फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो क्षेत्र भई बहने साना खोलाहरूमा आकस्मिक बहावको सम्भावना छ । नदीतटीय र होचा स्थानमा रहने स्थानीयलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्