site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाले फे‍र्‍यो झन्डा र लोगो
Argakhachi Cement Island Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको झन्डा र लोगो फेरेको छ । विधानलाई प्रमाणीकरण गर्दै जसपाले पार्टीको नयाँ झन्डा र लोगो फेरेको हो ।

यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ ।

त्यस्तै, यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । जसअनुसार पहिलेको लोगोमा मुठ्ठीसहितको हात राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्