site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केन्द्रीय समिति बैठक रोकेर गगन थापाको जन्मदिन मनाइयो

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ ।

थापाको जन्मदिनको अवसरमा केन्द्रीय समिति बैठक रोकेर जन्मदिन मनाइएको हो ।

Argakhachi Cement Island Ad

उनको जन्मदिन केक काटेर मनाइएको हो ।

No description available.

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्