site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विजय र नयाँ सारथी लघुवित्तको एकीकृत कारोबार आजदेखि

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्जर भएपछि आज आजदेखि एकीकृत कारोबार हुने भएको छ ।

यी दुई लघुवित्त एक आपसमा मर्जर भइ ‘विजय लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुन लागेको हो ।

यी दुई लघुवित्त १ः१ सेयर स्वाप रेसियोमा मर्जर भएका भएका हुन् । मर्जरमा जाने प्रारभिक समझदारीपत्रमा गत मंसिर २६ गते हस्ताक्षर भएको थियो । अन्तिम हस्ताक्षर वैशाख ३० गते भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०५:४९
प्रतिक्रिया दिनुहोस्