site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको सचिवालय बैठक बस्ने तयारी
फाइल तस्बिर ।

काठमाडौं । प्रतिपक्षी नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक आह्वान गर्ने तयारी गरेको छ ।

बैठक यही असार ३० गते बस्ने तयारी भएको एक पदाधिकारीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

बैठकमा प्रदेश कमिटीले बुझाएको पार्टी सदस्यता नवीकरणको विवरणबारे छलफल हुने उनले बताए । एमालेले प्रदेश कमिटीलाई सदस्यको विवरण केन्द्रमा बुझाउन यसअघि नै निर्देशन दिइसकेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्