site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय बजेटबाट हटाइयो
फाइल तस्बिर।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेटमा उल्लेखित जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय फिर्ता लिएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा इकाइ रहने निर्णय फिर्ता गरी पहिलेकै जसरी जिल्ला निर्वाचन कार्यालय यथावत रहने बताए ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्