site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।

मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो आर्थिक वर्षको बजेटमा प्रस्ताव गरिएको जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय नसच्याएसम्म बैठक सञ्चालन हुन नदिने बताएपछि सहमतिका लागि बैठक स्थगन गरिएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले यसमा जवाफ दिनुपर्ने उनीहरूले माग गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्