site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ लागि ६ अर्ब ३१ करोड ७९ लाखको बजेट ल्याएको छ । आइतबार १३औँ नगर सभामा बजेट प्रस्तुत गरिएको हो ।

बजेटमा आन्तरिक आयबाट एक अर्ब ७५ करोड, प्रदेश र संघ सरकाबाट प्राप्त अनुदान एक अर्ब ८३ करोड ९९ लाख, राजस्व बाडफाँटबाट ५४ करोड ८० लाख र जनसहभागिताबाट ५० करोड विनियोजन गरिएको छ । 

बजेटको पूर्णपाठ :

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्