site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कालीमाटीको सडकमा किसानले फाले गोलभेँडा

काठमाडौं । किसानले काठमाडौंको कालीमाटीस्थित सडकमा गोलभेँडा फालेका छन् । उचित मूल्य नपाएकाले आइतबार बिहान सडकमै गोलभेँडा फालेको उनीहरूले बताए ।

विभिन्न स्थानका किसानले बिक्रीका लागि ल्याएका गोलभेँडा फालेका हुन् । आफूहरूको परिश्रमानुसार मूल्य नपाएपछि फाल्न बाध्य भएको उनीहरूको भनाइ छ ।

golveda sadak21687065947.jpg

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्