site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको प्रचार विभागमा ३९ सदस्य मनोनीत, को–को परे ?

काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा ३९ जनालाई मनोनयन गरिएको छ ।

बिहीबार कांग्रेस सभापतिशेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम ३९ जनालाई सदस्यमा मनोनयन गरेका हुन् ।

Argakhachi Cement Island Ad

सूचना, संचार तथा प्रचार विभागको मीनबहादुर विश्वकर्मा छन् ।

हेर्नुहोस् सूची

353809868_819727189514870_4346803035368126975_n1686833592.jpg

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्