site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपतिले तोके ६ देशका राजदूतलाई थप जिम्मेवारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका आवासीय राजदूतहरूलाई गैरआवासीय राजदूतको जिम्मेवारी दिएका छन् ।

यसअघि, मलेसिया, ब्राजिल, अष्ट्रियालगायत देशमा आवासीय राजदूतको रुपमा रहेका उनीहरूलाई राष्ट्रपतिले आइतबार थप एक÷एक देशको गैरआवासीय राजदूतको जिम्मेवारी दिएका हुन् ।

shital

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्