site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको सचिवालय बैठक सुरु 
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । 

बैठकमा केन्द्रीय कमिटी बैठकले निर्णय गरेअनुसार वार्षिक कार्ययोजना पारितसँगै केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन गर्नेछ । 
  
वैशाख २८–३० गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले ग्रासरुट अभियान जस्तै अभियान वर्षभरी चलाउने निर्णय गरेको थियो । केन्द्रीय सदस्यलाई फरक भूगोलमा पठाउने निर्णय गरेको थियो । 

सचिवालय बैठकले केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन गर्ने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्