site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपतिले तोके पाँच देशका राजदूतलाई थप जिम्मेवारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका आवासीय राजदूतहरूलाई गैरआवासीय राजदूतको जिम्मेवारी दिएका छन् ।

यसअघि, अष्ट्रेलिया, ब्राजिललगायत देशमा आवासीय राजदूतकाे रुपमा रहेका उनीहरूलाई राष्ट्रपतिले बुधबार थप एक/एक देशको गैरआवासीय राजदूतको जिम्मेवारी दिएका हुन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्