site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सामाजिक सुरक्षा खर्च घटाउन नसक्ने स्थिति देखियो, पुँजीगत खर्च घटेको छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले सामाजिक सुरक्षाको खर्च घटाउन नसक्ने स्थिति देखिएको बताएका छन् ।

बजेटपछिको पत्रकार सम्मेलनमा मन्त्री महतले सामाजिक सुरक्षाको बजेट घटाउन नसक्ने देखिएको बताए ।

उनले चालु आर्थिक वर्षमा पुँजीगत खर्च नघटेको दाबी गरे । उनले पुँजीगत खर्चमा चार खर्ब ७१ अर्ब रुपैयाँ हुने जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्