site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चक्रपथ–कलंकी सडक निर्माण गर्न दुई अर्ब सात करोड विनियोजन

काठमाडौं । काठमाडौंको चक्रपथ–कलंकी सडक विस्तारका लागि सरकारले दुई अर्ब सात करोड रुपैयाँ बजेट विनियोज गरेको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेटमा यो व्यवस्था गरिएको बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्