site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पूर्व–पश्चिम राजमार्गको उन्नति र मर्मतको लागि ३१ अर्ब दुई करोड

काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्गको उन्नति र मर्मतको लागि ३१ अर्ब दुई करोड रकम विनियोजन गरेको छ ।

सोमबार अर्थमन्त्री प्रकाशशरण महतको उक्त राजमार्ग स्तरउन्नति र मर्मतको लागि ३१ अर्ब दुई करोड रकम विनियोजन गरेको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्