site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बालबालिकालाई विद्यालय ल्याउने, सिकाउने र टिकाउने कार्यक्रम

काठमाडौं । सरकारले शिक्षित र मर्यादित समाज निर्माणका लागि शिक्षा क्षेत्रमा प्रवर्द्धनका कार्यक्रम घोषणा गरेको छ । 

प्राविधिक शिक्षाको लगानी र गुणस्तर वृद्धि गर्ने कार्यक्रम घोषणा गरेको सरकारले ‘बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यक्रम’ घोषणा गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्