site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पशु तथा बालीधनको संरक्षणको अनुदानका लागि ९५ करोड विनियोजन

काठमाडौं । सरकारले किसानको पशु तथा कृषिधनको संरक्षणको अनुदानका लागि ९५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्