काठमाडौं । बैतडीमा आज भूकम्प भएको छ । बैतडीको खलंगा केन्द्र बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ : ४८ बजे भूकम्प गएको हो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com