site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वन तथा वातावरण मन्त्रालयको लागि १५ अर्ब ५६ करोड रकम विनियोजन

काठमाडौं । सरकारले वन तथा वातावरण मन्त्रालयको लागि १५ अर्ब ५६ करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसद्मा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै वन मन्त्रालयका लागि १५ अर्ब ५६ करोड रकम व्यवस्था गरेको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्