site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकारको कुल बजेटको एक प्रतिशत अनुसन्धान र नवप्रवर्तनमा

काठमाडौं । सरकारले कुल बजेटको एक प्रतिशत रकम अनुसन्धान र नवप्रवर्तनमा खर्च गर्ने भएको छ ।

नवप्रवर्तन, आविश्कार र अनुसन्धानमा सहयोगका लागि शिक्षा मन्त्रालयमा छुट्टै एकाइ गठन गरिने अर्थमन्त्री डा. प्रकाशरण महतले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्