site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राजस्व अनुमानको ८४ प्रतिशत मात्रै, गत वर्षभन्दा पाँच प्रतिशतले कम

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ८४ प्रतिशतमात्रै राजस्व उठ्ने अनुमान गरको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले गत वर्षका तुलनामा यो वर्ष राजस्व पाँच प्रतिशतले कम हुने बताएका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्