site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदन  किराती भन्छन्– मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, "मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५०० को कात्रो र पाँच फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन ।"

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्