site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सामाजिक सुरक्षा भत्ता विद्युतीय प्रणालीमार्फत भुक्तानी गरिने
फाइल तस्बिर।

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तालाई विद्युतीय प्रणालीमार्फत भुक्तानी दिने भएको छ ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडलले भने, “सामाजिक सुरक्षा भत्तालाई विद्युतीय प्रणालीमार्फत भुक्तानी गरिनेछ ।”

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्