site stats
बाह्रखरी :: Baahrakhari
देश
प्राधिकरणले माग्यो ११औँदेखि छैटौँ तहसम्मका लागि आवेदन (सूचनासहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन माग गरेको हो । 

११औँदेखि छैटौँ तहसम्मका लागि आवेदन दिन सकिनेछ । २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । 

प्राधिकरणले आन्तरिक बढुवातर्फ पनि प्रतिस्पर्धाका लागि दरखास्त मागेको छ । 

61683854100.jpg
71683854066.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्