site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केन्द्रीय कमिटीको एजेन्डा तय गर्न एमाले सचिवालय बैठक बस्दै
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक दिउँसो २ बजे बस्ने भएको छ । आज बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सरेको छ । 

पार्टी कार्यालय च्यासलमा बस्ने सचिवालय बैठकले २८–३० गते हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । 

२८–३० गते झापामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक राजधानीमै हुने भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्