site stats
बाह्रखरी :: Baahrakhari
देश
माछा मार्ने क्रममा नारायणी नदीमा एक युवक वेपत्ता 
Argakhachi Cement Island Ad

चितवन । बिहीबार साँझ नारायणी नदीमा माछा मार्ने क्रममा नदीले बगाउँदा एक युवक वेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका वडा नम्बर ४ बस्‍ने टिंकु चौधरी साँझ साढे ६ बजेतिर माछा मार्ने क्रममा रामघाटस्थित नारायणी नदीमा बगेका हुन् । 

हालको उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  २०:५३
प्रतिक्रिया दिनुहोस्