site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पोखराको पावरहाउस चोकमा एनआईसी एशियाको नयाँ शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको पोखरा महानगरपालिका वडा नं. २९, पावरहाउस चोकस्थित पावरहाउस चोक शाखाको उद्घाटन बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले गरे ।

प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १६:११
प्रतिक्रिया दिनुहोस्