site stats
बाह्रखरी :: Baahrakhari
देश
युट्युबर दाहालविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा
Argakhachi Cement Island Ad

काठमडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग निकट भएर काम गरेका युट्युबर/पत्रकार प्रकाशचन्द्र दाहालविरुद्ध अपराधिक उपद्रव र संगठित अपराध गरी दुई कसुरमा मुद्दा दायर गरिएको छ ।

गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको हिंस्रक प्रदर्शनक्रममा उनी अपराधिक समूहसँग मिलेमतोमा अपराधमा संलग्न भएको आइतबार (जेठ ११) सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १८:५३
प्रतिक्रिया दिनुहोस्