site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीसँग कांग्रेस शीर्ष नेताको भेट
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायतले भेटेका हुन् ।  

छलफलमा एमालेबाट उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् । गृहमन्त्री लेखकमाथि भिजिट भिसाका बारेमा लागेको आरोपका विषयमा छलफल हुने बताइएको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्