
काठमाडौं । सहकारीपीडितले काठमाडौंमा अर्धनग्न बनेर प्रदर्शन गरेका छन् । आइतबार माइतीघरमा उनीहरूले आफूहरूको बचत रकम फिर्ता गरिदिन माग गरेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा पुरुषहरूमात्र सहभागी थिए । यसअघि, गएको वैशाख २५ गते महिलाहरूले अर्धनग्न बनेर प्रदर्शन गरेका थिए ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ १५:५९
प्रतिक्रिया दिनुहोस्