राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ । बैठक आइतबार (आज) दिउँसो २ बजेका लागि बोलाइएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि शनिबार केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक बसेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ ०८:५४
प्रतिक्रिया दिनुहोस्