site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य दुई हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुईहजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहको छ ।

सोमबार एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर एकहजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्