site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मौलाकालिका मन्दिर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर । तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले मौलो गाडेर पूजा सुरु गरेको यस धार्मिकस्थलमा पछिल्लो समय पूजाअर्चनाका लागि आउने भक्तजनको संख्या बढ्दो छ । तस्बिर : टेकराज पोखरेल/रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०८:१८
प्रतिक्रिया दिनुहोस्