ताप्लेजुङको सिरिजङ्घा–८, रामचेरस्थित लाप्साङ पोखरी र पृष्ठभूमिमा देखिएका राथोङ पिक र कञ्चनजङघा हिमालको हिमशृङ्खला । यो क्षेत्र कञ्चनजङ्घा दक्षिण आधारशिविर मार्गमा पर्छ । तस्बिरः दिलकुमार लिम्बू/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com