site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शिव सेना नेपालका नेता अनिल बस्नेत पक्राउ 
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिव सेना नेपालका मोरङ जिल्ला अध्यक्ष अनिल बाबा भन्ने अनिल बस्नेत रहेका छन् ।

उनलाई जिल्ला अदालतबाट दुई दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १९:३१
प्रतिक्रिया दिनुहोस्