site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
संरचनाको विधान गजलमा भत्काउन पाइँदैन (भिडियोवार्ता)

नेपाली गजल साहित्यका एक सशक्त हस्ताक्षर हुन्, गजलकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ । उनी गजलको सिद्धान्त र संरचनाका समर्थक हुन् । गजलको पारम्परिक सिद्धान्तलाई भत्काउन नमिल्ने उनी बताउँछन् । उनी गजल बहरमै लेखिनुपर्नेमा जोड दिन्छन् ।

डा. परिश्रमी भन्छन्, “कतिपय विधाले सिद्धान्तलाई भत्काउने अवसर पनि पाउँछ । कतिपय विधा परविधाहरू हुन्छन्, जसले सिद्धान्तलाई पछ्याउनैपर्ने बाध्यता हुन्छ । त्यसैमध्येमा पर्ने एउटा हो, गजल । संरचनाको विधानलाई भत्काउन नपाइने खालको विधा हो, गजल ।”

उनीसँग अघिल्लोपल्ट गजलका विभिन्न विषयमा कुराकानी गरेका थियौँ । यसपटक पनि डा. परिश्रमीसँगको कुराकानी प्रस्तुत गर्दै छौँ ।

प्रस्तुत छ, बाह्रखरीको यसपटकको गजल गंगामा डा. परिश्रमीसँगको कुराकानी–

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०८:४२
प्रतिक्रिया दिनुहोस्