राजनीति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भारतीय जनता पार्टी (भाजपा)का नेता भगतसिंह कोश्यारीले भेट गरेका छन् ।
बिहीबार उनको निवास खुमलटारमा भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटवार्ताको विषयबारे भने खुलाइएको छैन ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ १८:००
प्रतिक्रिया दिनुहोस्