site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
गोडमेल

बागलुङको जैमिनी नगरपालिका–२, तल्लो दमेक वडा कार्यालयनजिकैको बारीमा मकै गोड्दै महिला किसान । यति बेला किसानलाई मकै गोड्ने चटारो छ । तस्बिर : खेमराज गौतम/रासस ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्