site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक जारी

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो (वैशाख २१) बैठक बसेको हो ।

सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा बैठकमा छलफल गरिनेछ । समसामयिक राजनीतिक विषयमा समेत छलफल गरिने नेताहरूले बताएका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्