site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आह्वान गरिएको छ । बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ ।

बैठकमा सरकारको नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल गर्न लागिएको नेताहरू बताउँछन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्